Logo

यसरी गरिँदै छ सवैको स्वास्थ्य बीमा, पोलीसीबाटै उपचार गर्न सकिने

काठमाडौं । बीमा समितिले सवै नेपालीको स्वास्थ्य बीमा गर्नका सम्बद्ध बीमा कम्पनीलाई निर्देशन जारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेट बक्तव्य मार्फत ल्याएको सवै नेपालीको बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन समितिले सम्बद्ध बीमा कम्पनीलाई सर्कुलर जारी गरेको हो । सरकारले ल्याएको सो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनका बीमा कम्पनीलाई हिजोमात्र सर्कुलर जारी गरिएको बीमा समितिका…