काठमाडौं । नेपालीहरुको एउटा गज्जबको बानी छ । होटल र रेष्टुराँमा खाजाको लागि प्रवेश गरेपछि टेबलमा रहेको ‘मेनु’ ओल्टाइ पल्टाइ हेर्छन् । नयाँ लाग्ने खाजाको बारेमा सोधपुछ गर्छन् पनि । र अन्तिम अर्डर हुन्छ – मःम अथवा चाउमिनकै । मेनुमा रहेका अनेक परिकारमा मःम र चाउमिन नै अन्तिम छनोटमा पर्छ । कतिपय त मेनु नहेरि…