Logo

काठमाडौं झिलीमीली बनाउन विके ट्रडर्सले थाल्यो काम, यसरी राखिँदै छ सोलार प्लानल

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र १ हजार २ सय ८५ ओटा सोलार जडानको प्रक्रिया शुरु भएको छ । सोलार जडानको जिम्मा पाएको विके ट्रेडर्सले काम शुरु गरेको कम्पनीका अध्यक्ष रोशन श्रीवास्तवले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा अनामनगरमा सोलार जडान गर्न लागेको हो । ‘तर विजुलीको हाइटेन्सन र घरहरुले गर्दा सोलारको पोल राख्न समस्या भएको…