पैसा बारेको सोंचकै कारण यसको सहि व्यवस्थापन नभएको हुन सक्छ । दैनिकी र खर्च गर्ने प्रवृत्तिले पनि पैसा बारे मानिसको सोंच र बचतको तालमेल नमिलेको हुन सक्छ । केहि यस्ता सोंच छन् त्यसलाई बदल्ने हो भने धनी बन्दै जाने रहर पनि पुरा हुने मार्केट वाच डटकमको अध्ययनले देखाएको छ । केहि सुझाव यस्ता छन …