Logo

क्यालिफोर्नियाका यी जोडी, जसले सगरमाथाको बेस क्याम्पमा बिहे गरे

हरेक जोडीलाई आफ्नो बिवाह विशेष र स्मरणीय होस भन्ने चाहना हुन्छ । तर अमेरिकाको क्यालिफोर्नियाका यी जोडीको विवाह भने धेरैका लागि नै स्मरणीय बन्यो । ३५ बर्षीय जेम्स सिसोम र ३२ बर्षिय एस्ले सिमाइडरको यो जोडीले समुद्र सतहदेखि १४ हजार फिटमाथि गरेको विवाह अहिले विश्वभर चर्चित बनेको छ । सगरमाथाको बेस क्याम्प(आधार शिविर)मा उनीहरुले अन्य…