Logo

स्काई बस सञ्चालनको प्रक्रिया अघि सार्दै काठमाडौं महानगरपालिका

काठमाडौं । उपत्यकामा स्काई बस सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौं घुम्न आएका पर्यटकहरुलाइ लक्षित गर्दै स्काई बस (माथि खुल्ला भएका) संचालनमा ल्याउन लागेको महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्र्वरराज पौडेलले बताए । यसका लागि ठमेलका पर्यटन व्यवसायीसाग एक चरणको छलफल भइसकेको उनले जानकारी दिए । ‘यही हप्ताभित्र दोश्रो चरणको बैठक…