Logo

ऋण नलिएरै बन्छ ५० लाखको घर, बचतको ‘सेड्युल’ भने यस्तो हुनुपर्छ 

आफ्नो जीवनकालमा एउटा राम्रो घर बनाउने चाहना धेरैको हुन्छ । धेरैले घर त बनाउँछन् तर त्यो आफ्नो चाहना अनुसारको नहुन पनि सक्छ । पैसाको अभावमा घर सोंचेजस्तो नबन पनि सक्छ अथवा बनेपछि पनि त्यसको ऋणको भारले स्वतन्त्र महसुस नगराउन सक्छ । तर केहि यस्ता तरिका छन् जसले तपाइलाई चाहना अनुसारको घर बनाउन सहयोग गर्छ ।…