Logo

पढाइका नाममा श्रम खोज्दै युवा, रोजाइमा अष्ट्रेलिया, जापान, अमेरिका

काठमाडौं । स्वदेशमा रोजगारीको अवसर नभएसँगै युवाहरु पढाइको नाममा विकशित देशमा जाने क्रम बढेको छ । नेपालमा राम्रो अंक ल्याएर प्लटु तथा स्नातक उत्तिर्ण गरेका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका साथै रोजगारीका लागि विदेश जाने क्रम बढेको हो । आजभन्दा एक दशक अघिसम्म पढाइको लागि विदेश जाने क्रम सामान्य मात्र रहेकोमा पछिल्लो समय द्रुत गतिमा बढेको…