–शर्मिला पाठक काठमाडौं । यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन डे)का लागि भारतबाट १ करोड २५ लाख रुपैयाँ बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ अर्थात २५ लाख रुपैयाँको बढी हो । अघिल्लो वर्ष १ करोड रुपैयाँको मात्र गुलाफ आयात गरिएकोमा यस वर्ष बजारमा माग बढेकाले केही…