Logo

अब महानगरभित्रका घरधनीलाई १२ प्रतिशत बहाल कर अनिबार्य

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका घरधनीले अब १२ प्रतिशत बहाल कर तिर्नुपर्ने भएको छ । महानगरभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम,टहरा, छप्पर, सेड, जग्गा वा पोखरी वा अन्य सम्पत्ति वा आशिंक तबरले बहाल दिएको अबस्थामा सो बहाल कर तिर्नुपर्ने भएको हो । यसै प्रकृतिका अन्यले बहालमा बसे वापत बहाल रकम बुझाउँदा…