Logo

छाड्नुस आयातित स्याउ, काठमाडौं भित्रियो जुम्लाको अर्गानिक ‘कोसेली’

काठमाडौं । काठमाडौंमा पछिल्लो समय चाइनिज र भारतीय स्याउले बजार लिइरहेको समयमा उपभोक्ताहरु नेपाली स्वादमा केहि समयका लागि भएपनि रमाउन पाउने भएका छन् । थोरै मात्रामा उपलब्ध हुने गरेको जुम्लाको अर्गानिक स्याउ नेपाली स्याउ बजारमा भित्रिएसँगै स्याउ पारखीहरुलाई यस्तो अवसर मिल्ने भएको हो । विगत ५ वर्षयता निरन्तर एप्पल गार्डेन जुम्लाले काठमाडौं उपभोक्ता माझ सर्वसुलभ…