Logo

अब फोहोर आफै व्यवस्थापन गर्नुहोस, सडक विग्रदा ल्यान्डफील नजाने भए गाडि

काठमाडौं । काठमाडौं उपत्यका वासीलाई आफ्नो घरमा निस्कने फोहोर आफै व्यवस्थापन गर्नुपर्ने भएको छ । महानगरपालिकाको फोहोर ल्यान्डफील साइट जाने बाटो बिग्रीएपछि फोहोर फाल्न जाने गाडीहरु त्यहाँसम्म पुग्न नसक्ने भएकोले फोहोर केहिदिनको लागि आफै व्यवस्थापन गर्नुपर्ने भएको हो । कामपा फोहोरमैला तथा वातावरण व्यवस्थापन विभागका विभागीय प्रमुख हरी कँुवरले नुवाकोटको ककनीस्थित सिस्डोलको सडकमा भारी बर्षाका…