Logo

धनी बन्न चाहनेलाई उमेरले छेक्दैन, यसरी बन्न सकिन्छ धनी

काठमाडौं । कतिपय मानिसहरु केहि कुराको सुरुवात गर्नका लागि उमेरको पर्खाईमा हुन्छन भने कतिपय त्यही उमेरले डाँडो काट्यो भन्दै पछुतायर बसिरहेका हुन्छन । विश्वका धेरै अर्बपतीहरु छन जो सानो उमेरमै पनि अर्बपती बन्न सफल भए र त्यस्ता ब्यक्तीहरु पनि छन जो जिवनको अन्त्य कालसम्म पनि अर्बपती बन्ने लक्ष्य राख्दै बुढेसकालमा पनि अर्बपती भएरै छोडे ।…