काठमाडौं । हामीले शारीरिक ब्यायाम शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्वपुर्ण हुन्छ भनेर गर्दै आएका छौं । तर एक अध्ययनले शारीरिक ब्यायाम शारीरिक भन्दा मानसिक स्वास्थ्यका लागि धेरै महत्वपुर्ण रहेको पत्ता लगाएको छ । अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकहरुले हालै ‘द लानसेन्ट’ भन्ने म्यागेजिनमा उक्त कुराको पुष्टी गरेका हुन । बैज्ञानिकहरुले अमेरिकाका १२ लाख मानिसमाथी गरेको…