काठमाडौं । विश्वका शीर्ष धनी व्यक्तिहरूको सूचीमा अमेरिकाको प्रभुत्व छ । यदि हामीले शीर्ष १० को सूची हेर्र्यौंं भने तीमध्ये नौ जना अमेरिकाका छन् । तर, के तपाईंलाई थाहा छ संसारको सबैभन्दा धनी मानिसहरू कुन शहरमा बस्छन ? उत्तर हो न्यूयोर्क । हेन्ली एण्ड पार्टनर्सको २०२४ को सूचीमा यो अमेरिकी सहरले फेरि एक पटक विश्वको…