Logo

यस्तो छ साउथ ईन्डियन चलचित्रका नायिकाहरुको पारिश्रमिक

काठमाडौं । पछिल्लो समय दक्षिण भारतीय चलचित्रहरु नेपाली दर्शकको प्रिय बन्दै गएका छन । विश्वमै दक्षिण भारतीय चलचित्रहरु रुचाईने गरिन्छ । यस्तोमा त्यहाँका चलचित्रहरुले पनि अर्बाै रुपैयाँको व्यापार गर्ने गर्छन । त्यहाँ पुरुष अभिनेता अर्था हिरोहरुको पारिश्रमिक अहिले भारतीय चलचित्रका नायकहरुको जत्तिकै रहेको छ । तर कलिउड भनिने दक्षिण भारतीय चलचित्रका नायिकाहरुको पारिश्रमिक भने निकै…