Logo

कोरोना संक्रमितलाई बचाउने सरल उपाय, यस्तो छ डाक्टरको सुझाव

काठमाडौं । एकाविहानै मंगला नरसिंहालाई अर्जेन्ट कल आयो । उनका ४० बर्ष अघिको साथीलाई कारोना भाईरस सँगै बेहोस भएको सूचना आयो । उनका साथिलाई अस्पतालमा भर्ना गरियो र आईसीयुमा लैजाने कुरा भयो । उनले अर्का डाक्टरलाई भनेर उनका साथी अर्थात विरामीलाई पेट भएको तर्फतिर सुताउन अर्थात घोप्टो पारेर सुताउन आदेश दिईन र त्यसले काम गर्याे…