काठमाडौं । चीनको एक रेष्टुरेन्टले प्रवेश गर्नुभन्दा पहिले ग्राहकलाई आफैलाई तौल गर्न आग्रह गरेकोमा माफी मागेको छ । खाना बर्बाद गर्नेबिरूद्ध राष्ट्रिय अभियानको भागको रूपमा चांग्सा शहरको चुईआन फ्राइड बीफ रेष्टुरेन्टमा ग्राहकहरूलाई बाथरूमको तराजुमा उभिन र खान खोज्नु अघि उनीहरूको व्यक्तिगत जानकारी एउटा एपमार्फत भर्न अनुरोध गरिएको थियो । राज्य सञ्चालित मिडिया चाइना समाचार सेवाका…