Logo

विश्वभर घट्दै शिशु जन्मदर, विश्व जनसंख्या र अर्थतन्त्रमा नकारात्मक असर

काठमाडौं । गत मे महिनाको अन्त्यमा चीनले आफ्नो पुरानो नीतिलाई परिवर्तन गर्दै ३ सन्तान जन्माउन पाउने व्यवस्था गर्याे । यसअघि सन १९८० मा चीन सरकारले १ जनामात्रै बच्चा जन्माउन पाउने व्यवस्था गरेको थियो । यसले के देखाउँछ भने चीनमा पछिल्लो समय जनसंख्या कम हुँदै जाँदा पुरानो नीतिमा परिवर्तन गर्नुपरेको जस्ता देखिन्छ । अर्थात पछिल्लो समय…