काठमाडौं । पछिल्लो समय नेपालीहरु विदेशमा गएर बिहे गर्ने क्रम बढेसँगै राज्य संयन्त्रले छानविन प्रक्रिया अघि बढाएको छ । नेपालका धनाढ्यहरु उच्च पैसा खर्च गर्दै विदेशमा गएर बिहे गर्न थालेपछि नेपाल राष्ट्र बैंकलगायतका सरकारी संयन्त्रले छानविन प्रक्रिया अघि बढाएका हुन् । केही सयम अघि एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले आफ्नो छोराको बिहे संयुक्त अरब इमिरेट्स…