Logo

चश्मालाई फेसनका रुपमा स्थापित गरेका रे-बानका अर्बपति मालिक डेल बेकियोको निधन, यस्तो थियो उनको जीवन

काठमाडौं । चश्मालाई फेसनबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने इटालीका दोस्रो धनी लियोनार्डो डेल बेकियो अब यो संसारमा छैनन् । उनको ८७ वर्षको उमेरमा सोमबार निधन भएको हो । बेकियोले आफ्नो जीवनमा एक अप्टिकल साम्राज्य निर्माण गरेका थिए । उनले रे–बान, पर्सोल र ओक्ले जस्ता चर्चित चस्माका ब्रान्डका किनेका थिए । डेल बेकियोे इटालीका सबैभन्दा सफल…