काठमाडौं । साताको अन्तिम व्यापारिक दिन शुक्रबार विश्वभरका शेयर बजारमा भारी गिरावट आएको छ । यसले विश्वका शीर्ष २० धनी व्यक्तिहरूको नेटवर्थमा ठूलो गिरावट ल्यायो । उनको कुल सम्पत्ति लगभग ६० बिलियन डलर (८० खर्ब ४० अर्ब नेपाली रुपैयाँ) ले घट्यो । सबैभन्दा ठूलो झट्का विश्वकै धनी व्यक्ति एलोन मस्कलाई लागेको छ । टेस्ला, ट्विटर,…