Logo

आगामी वर्षको विश्वव्यापी आर्थिक वृद्धि एशियामा निर्भर, ओइसीडीले नकार्यो आर्थिक मन्दीको खतरा

काठमाडौं । आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) को पछिल्लो अनुमानअनुसार यस वर्ष विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन ३ दशमलव १ प्रतिशतको दरले वृद्धि हुने अपेक्षा गरिएको छ । यस्तै ओइसीडिले भने आगामी वर्ष २ दशमलव २ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ । ओेइसीडीले विश्वव्यापी मन्दीको डर घटेको पनि जनाएको छ । आगामी वर्षहरूमा…