Logo

मस्कको समर्थनमा ट्रम्पले किने टेस्ला कार, रोकिएला टेस्लाको सेयरमा तीव्र गिरावट ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको कम्पनी टेस्लाको एउटा सुन्दर रातो रंगको कार किनेका छन् । ट्रम्पले हालै सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए । यसपछि, मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४(५ वटा गाडी पार्क गरिएका थिए, जसमा साइबर ट्रक पनि थियो । यी मध्ये ट्रम्पले आफ्नो…