बिल गेट्स र वारेन बफेट हाम्रो समयका सबैभन्दा धनी मानिसहरु हुन । दुवैको कुल सम्पत्ति जोड्ने हो भने नेपालकोे १५ बर्षको बजेट तयार गर्न पुग्छ । यी दुवैलाई सफलताको मोडल मान्ने विश्वमा धेरै छन् । त्यसैले यी दुई जनाले बोल्ने कुरामा पनि धेरैको चासो रहन्छ । दुवैजना अति अध्ययनशील व्यक्तिका रुपमा पनि चिनिन्छन् । सफलताको…