Logo

बियरको प्रमोसनका लागि स्थापित ‘किङफिसर’ : ‘फ्लाई द गुड टाइम्स’ कसरी बन्यो माल्याको खर्बौको एम्पायरका लागि ब्याड ?

काठमाडौं । ‘फ्लाई द गुड टाइम्स’ र ‘द टेस्ट अफ रियल इन्डिया’ । यी दुई ट्यागलाइनहरू एउटै कम्पनीका हुन्, तर व्यवसाय फरक । एउटा एयरलाइन्स र अर्को पेय पदार्थ । एयरलाइन्स २० अक्टोबर २०२० देखि बन्द भइसकेको छ भने बियर, जसले अझै पनि ३४% भन्दा बढीको हिस्साका साथ भारतीय बजारको नेतृत्व गरिरहेको छ । यो…