काठमाडौं । स्विट्जरल्याण्डको फौजदारी अदालतले हिन्दुजा परिवारलाई शुक्रबार ठूलो झटका दिएको छ । यसका चार सदस्यलाई नोकरमाथि शोषण गरेको अभियोगमा चारदेखि साढे चार वर्षको जेल सजाय सुनाइएको थियो । तर, अदालतले मानव बेचबिखनको गम्भीर आरोपलाई खारेज गरिदियो । भारतीय मूलका उद्योगपति प्रकाश हिन्दुजा र उनकी श्रीमती, छोरा र बुहारीलाई आफ्ना नोकर तस्करी गरेको आरोप लागेको…