काठमाडौं । रियादमा रक्सी पसल, कडा शरिया कानून पालना गर्ने इस्लामिक देश साउदी अरेबियामा केही समयअघिसम्म कसैले कल्पना पनि गर्न सक्दैनथ्यो । तर, अब यो एक वास्तविकता हो । एक विदेशी कूटनीतिक अधिकारीले बुधबार सार्वजनिक गरे कि अब रियादका पसलहरूमा रक्सी किन्न सकिन्छ । यो पसल गैर–मुस्लिम कूटनीतिज्ञहरूमा मात्र सीमित छ । यद्यपि, यसलाई साउदी…