Logo

शिखर इन्स्योरेन्सको ‘अटो प्लस बीमा योजना’ मा आकर्षण, सेवाग्राहीमाझ बन्यो लोकप्रिय

काठमाडौं । शिखर इन्स्योरेन्सले मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ । विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बीमा योजना ल्याएको थियो । सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा…