काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप दुई सेवा विस्तार गरेको छ । कम्पनीले नेपालको बीमा क्षेत्रमा पहिलो पटक सूर्यज्यति केयर्स डिजिटल कार्ड र सूर्यज्योति ई-कर्जा सेवा शुरू गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त…