Logo

सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता, बीमा दावी प्रक्रिया सरल गराईने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)बीच सम्झौता भएको छ । सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने गरी दुई संस्थाबीच द्धिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसंग आवद्ध सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीमा आफ्नो…