काठमाडौं । अब बीपी राजमार्गमा २४ सै घण्टा सवारीसाधन संचालन हुने भएका छन् । असोजको बाढीले सुनकोशी र रोसी खोला बढेपछि क्षतविक्षत भएको बीमा राजमार्ग मर्मत भएसँगै २४ सै घण्टा संचालन हुने भएको हो । बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका छन् । यसअघि बाढीपहिरोका कारण बीपी राजमार्गमा असोज ३० गतेदेखि…