Logo

निर्माण सामग्रीको मूल्यवृद्धि रोक्न माग गर्दै व्यवसायीले बुझाए उद्योगमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट र छडजस्ता निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि रोक्न उद्योगमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण गराएको छ। महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै निर्माण उद्योगमा मूल्यवृद्धिले पारेको असरबारे जानकारी गराएको हो। महासंघले मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने माग राख्दै, रोक्न नसके भारतबाट शून्य प्रतिशत भन्सारमा सिमेन्ट…