Logo

जयनगर–जनकपुर आफ्नै रेल संचालन गर्ने सरकारको तयारी, २ वटा रेल खरिद प्रकृया अघी बढ्यो

काठमाडौं । नेपाल सरकारले भारतको जयनगर देखी जनकपूरको कुर्था सम्म चल्ने रेलको लागि २ सेट रेल खरिद गर्ने भएको छ । रेल विभागले रेल खरिदको लागि प्रकृया अगाडी बढाईसकेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन । जयनगर देखी जनकपूरको कुर्था सम्मको निर्माण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै विभागले रेल खरिद प्रकृयालाई समेत अगाडी बढाएको…