काठमाडौं । हरेक उम्मेदवारको लागि नयाँ जागिर पाउनको लागि अन्तर्वार्ता पास गर्नु महत्वपूर्ण चरण हो । अन्तर्वार्तामा आफ्नो सीप र आत्मविश्वासलाई सही रूपमा प्रस्तुत गर्नु नै सफलताको सुत्र हो । विज्ञहरूका अनुसार केही रणनीतिहरू अपनाएर तपाईंले अन्तर्वार्ता लिनेलाई मात्र प्रभावित गर्नुहुन्न, जागिर पाउने सम्भावना पनि बढाउन सक्नुहुन्छ । यस्ता ६ टिप्स जसले तपाईको सफलता सुनिश्चित…