Logo

इजरायल-इरान युद्धको त्रास : वैदेशिक व्यापारसँगै वैदेशिक रोजगारी पनि प्रभावित हुने, मूल्यवृद्धि मुख्य चिन्ता

काठमाडौं । विश्व बजारमा गएको शुक्रबार कच्चा पेट्रोलियमको मूल्य पछिल्लो ६ महिनाकै उच्च हुन पुग्यो । एकातर्फ बढिरहेको डलरको मूल्य र अर्कातर्फ इरानले इजरायलमाथि गरेको आक्रमणका कारण कच्चा तेलको मूल्यले एकाएक उकालो बाटो समात्यो । खासगरी इरानले इजरायलमाथी सिरियामा रहेको आफ्नो महावाणिज्यदूतावासमा आक्रमण गरेको भन्दै एकाएक आक्रमण गरेको थियो । भलै इजरायलले हालसम्म यसको कुनै…