Logo

सात महिनामा सवाँ ३ खर्व रेमिट्यान्स भित्रियो, बृद्धिदर भने बढ्न सकेन

बिजखबर संवाददाता ३ चैत, काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा कुल ३ खर्व २० अर्व ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । सो बृद्धिदर गत आवको सोही अवधिको तुलनामा २ दशमलव ९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालमा ३ खर्व ११ अर्व ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । नेपाली कामदार…