Logo

४ देशमा श्रम सहचारी नियुक्ती गरिँदै, श्रम क्षेत्रमा १ बर्षको अनुभव चाहिने

बिजखबर संवाददाता ८ जेठ, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालय ४ देशमा श्रम सहचारी नियुक्तीका लागि दरखास्त आब्हान गरेको छ । मन्त्रालयले दक्षिण कोरिया, साउदी अरव, बहराइन र कतारका लागि श्रम सहचारी नियुक्तीका लागि दरखास्त आब्हान गरेको हो । यस अघि नियुक्त गरिएका श्रम सहचारीको पदावधि सकिन लागेकाले नयाँ नियुक्तीका लागि दरखास्त आब्हान गरिएको मन्त्रालयले…