Logo

कर्मचारी नियुक्तीमा भारतीय कम्पनी अगाडी, यस्ता छन् उत्कृष्ट १०राष्ट्र

भारत विश्वकै रोजगारीको बढी अवसर भएको राष्ट्रमा परेको पाइएको छ । हालै गरिएको एक सर्भेले भारतका कम्पनीहरु रोजगारी दिनेमा अन्य राष्ट्र भन्दा अगाडी परेको देखाएको छ । विश्वकै सवैभन्दा बढी जनशक्ति भर्ती गराउनेमा भारतीय कम्पनीहरु अगाडी रहेको सो अध्ययनले देखाएको हो । अध्ययन अनुसार भारतमा कर्मचारीहरुका लागि अप्रिल र जुन बढी काम पाइने सिजन हो…