मलेशियाले कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गरेको छ । मलेशियाले सन् २०१६ को बजेट सार्वजनिक गर्दै न्युनतम तलवमान बृद्धि गरेको हो । सरकारले तलवमान बृद्धि गर्दै ९ सय २० रिङ्गिटदेखि १ हजार रुपैयाँसम्म निर्धारण गरेको मलेसियाको दि स्टारले जनाएको छ । उक्त तलवमान शुक्रबारदेखि लागू हुने छ । यस अघि मलेशियाले कामदारको न्युतम तलवमान ८ सय…