Logo

कोरियन भाषा परिक्षा सुरु, १० हजार कोटामा ७५ हजार सहभागी

काठमाडौं । रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गतको कोरियन भाषा परिक्षाको पहिलो चरणको परिक्षा बिहान ८ बजेदेखि सुरु भएको छ । बिहान ११ बजेसम्म सञ्चालन हुने पहिलो चरणको परिक्षापछि दिउँसो १२ बजेदेखि अर्को चरणको परिक्षा सुरु हुनेछ । त्यस्तै आइतबार पनि भाषा परिक्षा हुने इपीएस शाखाले जनाएको छ । शाखाका अनुसार १० हजार दुई सय कोटाका लागि…