Logo

ग्लोबल आईएमईको ९४ शाखाबाट इपिएसको शुल्क संकलन, देशभरबाटै बुझाउन सकिने

काठमाडौं । कोरियाली भाषा परिक्षाको शुल्क ग्लोबल आइएमई बैंकले संकलन गर्ने भएको छ । बैंकले यस वर्ष ९४ वटा शाखा कार्यालयबाट परिक्षा शुल्क संकनल गर्ने भएको छ । हालसम्म कोरियाली भाषा परिक्षाको परिक्षा शुल्क ग्लोबल आईएमई बैंकले मात्र संकलन गर्दै आएको छ । बैंकले आठौं एपएिस कोरियाली भाषा परिक्षाको शुल्क हिजोदेखि १८ गतेसम्म लिनेछ ।…