काठमाडौं । नेपालमा तामझामका साथ ‘मे दिवश’ अर्थात अन्तरराष्ट्रिय श्रम दिवश मनाइरहँदा नेपाली युवाहरु भने आफ्नो अधिकार बञ्चित गर्दै खाडी तथा मलेशियामा पसिना बगाउन वाध्य भएका छन् । आईएलओ महासन्धी तथा आफ्नो हक अधिकारलाई टोकरीमा फाल्दै रोजगारदाता कम्पनीको चाहना अनुरुप काम गर्न वाध्य भएका छन् । आफ्नो हक अधिकारको सुनिश्चितता तथा रोजगारीको लागि देशमा विभिन्न…