काठमाडौं । डेढ बर्षभित्र संचालनमा आउने लागेको होङसी शिवम् सिमेन्टले ७१ जना कर्मचारी मागेको छ । कम्पनीले विभिन्न पदमा गरी ७१ जना प्राविधिक कर्मचारी माग गरेको हो । सोका लागि आगामी सेप्टेम्बर ५ सम्म आवेदन दिने सकिने छ । चिनियाँ बहुराष्ट्रिय कम्पनी होङ्सीले नवलपरासीमा कुल ५२ अर्बको लगानीमा स्थापना गर्न लागेको सिमेन्ट कारखाना हाल निर्माणाधिन…