काठमाडौं । आइएमइले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहकलाई ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आइएमईले सेवाग्राहीको सुविधालाई मध्य नजर गर्दै विभिन्न किनमेल केन्द्र तथा रेस्टुराँहरुमा कस्टमर÷प्रिभिलेज कार्डको माध्यमबाट छुटको ब्यवस्था गरेको हो । आइएमईको नयाँ व्यवस्था अनुसार वैशाख १९ गतेबाट छुट लागु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार छुटहुने स्थानहरुमाबाजेको सेकुवा, चन्द्रागिरि…