काठमाडौं । नेपालबाट हालसम्म ४३ लाख युवा वैदेशिक रोजगारीमा गएका छन् । औपचारिक तथा अनौपचारिक माध्यमबाट ४३ लाखभन्दा बढि युवायुवती बैदेशिक रोजगारीमा गएका हुन । सरकारले संस्थागत रुपमा बैदेशिक रोजगारीमा जानका लागि कानुनी रुपमा १ सय १० वटा देशमा खुल्ला गएको छ । तर, व्यक्तिगत रुपमा भने १ सय ६७ भन्दा बढि देशमा रोजगारीमा लागि जान खुल्ला…