काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै उक्त शुल्क खारेजका गर्ने जानकारी दिएको हो । यस अघि नेपाली म्यानपावर व्यवसायीले नै विभिन्न संस्था खडा गर्दै मलेशियाको रोजगारीमा जाने कामदारसँग भिसा शुल्क बाहेक अतिरिक्त शुल्क बापत १७…