काठमाडौं । सरकारले क्यानडा र मौरिससमा पनि नेपाली कामदार पठाउने भएको छ । नेपाली कामदारका लागि नयाँ र बढि कमाई हुने गन्तव्यको खोजी गर्दै सरकारले क्यानडा तथा मौरिससमा नेपाली कामदार पठाउनका लागि छलफल अघि बढाएको हो । नेपाली कामदारका लागि आकर्षक मानिने यूरोपलगायत अन्य मुलुकमा नेपाली कामदार पठाउनका लागि छलफल अघि बढाइएको श्रम रोजगार तथा…