Logo

कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित, कोटाभन्दा ९ सय बढी उत्तीर्ण, यसरी हेर्नुहोस नतिजा

काठमाडौं । कोरियन भाषा परिक्षाको नतिजा आज प्रकाशित भएको छ । सन् २०१९को लागि लिइएको उक्त परिक्षाको नतिजा कोरिया शाखाले आज प्रकाशित गरेको हो । शाखाले गत जेठ २६ र २७ गते उक्त भाषाको परिक्षा लिएको थियो । शाखाका अनुसार यो बर्ष कोरियाले ७ हजार १ सय कामदारको कोटा दिएकोमा ७ हजार ९ सय ९६…