Logo

नेपालको निमन्त्रणमा मलेसियाली मन्त्री नेपाल आउँदै, सुल्झिएला कामदार समस्या ?

काठमाडौं । पछिल्लो पटक नेपाल सरकारले नेपाली कामदारलाई मलेसियाको रोजगारीमा जान रोक लगाएसँग सो विषयमा छलफल गर्न मलेसियाली मन्त्री नेपाल आउने भएका छन् । केही समय अघि मलेसियाका समाचार संस्थाहरुले मेलसिया सरकार नेपाली कामदार ल्याउन इच्छुक रहेको र सो कार्यका लागि आफुहरु नेपाल सरकारसँग छलफल गर्न तयार रहेको उल्लेख गरेका थिए । त्यसको केही समय…